२ फाल्गुन २०८२, शनिबार

Tag: केन्द्रीय कमिटी बैठक

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान १० बजेबाट बैठक सुरु हुने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमालेको केन्द्रीय