१५ बैशाख २०८३, मंगलबार

Tag: केन्द्रिय विद्युत् लाइन

एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा

रुकुम पूर्व । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको