समाधान नेपालद्वारा दुबै हात गुमाएका कृष्ण ओलीलाई आर्थिक सहयोग हस्तान्तरण
१ माघ, काठमाडौं । दुबै हात र देब्रे खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीलाई समाधान नेपालले सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत जेठ २५ गतेहो मिल सञ्चालकले विद्युत चोरी गरि मिल चलाउन लाइन जोड्दा दुर्घटना भएर दुबै हात र