११ बैशाख २०८३, शुक्रबार

Tag: कृत्रिम गर्भाधान

कृत्रिम गर्भाधान केन्द्र स्थापना

१८ माघ, गोरखा । गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो । जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका