२० चैत्र २०८१, बुधबार

Tag: कुलमान घिसिङ

कुलमानलाई सोधिएको स्पष्टीकरणको विषयमा सरकारलाई सभामुखद्वारा रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका