८ बैशाख २०८१, शनिबार

Tag: काश्मिर

काश्मिरमा गाडी दुर्घटना : ९ जनाको मृत्यु, ४ घाइते

श्रीनगर । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर