९ भदौ २०८३, मंगलबार

Tag: कालो चस्मा

प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएरै संसद् जाने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने भएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर कालो चस्मा लगाउनै पर्ने अवस्थाका बारेमा संसद्लाई जानकारी गराएको हो । गत साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन