२१ बैशाख २०८१, शुक्रबार

Tag: कालोपत्रे

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

१२ चैत, लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी दिनुभयो । पूर्व–पश्चिम