८ मंसिर २०८१, शनिबार

Tag: कालिञ्चोक दर्शन लिमिटेड

कालिञ्चोक दर्शन लिमिटेडद्वारा आजदेखि आइपिओ खुला

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन