८ बैशाख २०८१, शनिबार

Tag: कारोबार

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम बढेन

काठमाडौँ । लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो