गण्डकी । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक प्रशिक्षणको समापन सत्रमा उनले कानुन व्यवसायीको योग्यता, क्षमता र