११ भदौ २०८३, बिहिबार

Tag: कानबाट सुन

बाढीमा परेर मृत्यु भएका शवको कानबाट सुन तान्ने दुई जना पक्राउ

चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय