१४ बैशाख २०८१, शुक्रबार

Tag: कात्सुयुकी कावाई

जापानी न्याय मन्त्री कावाईद्वारा राजीनामा

१५ कात्तिक, काठमाडौं । जापानका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन् । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले