१४ भदौ २०८३, आइतबार

Tag: काठमाडौं-मुग्लिन सडक

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका