२७ असार २०८३, शनिबार

Tag: काठमाडौंको बुद्धनगर

काठमाडौंको बुद्धनगरमा अर्का एक जनाले गरे आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एकजनाले आत्मदाहको प्रयास गरेका छन् । आज बिहान ६ बजेर २० मिनेट जाँदा आफ्नै कोठामा ४५ वर्षका अस्विन राउतले आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । एसपी भट्टराईका