काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले सुरुवाती अग्रता लिएका हुन् । अपराह्न १२ बजेसम्म १०० मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार