१२ आश्विन २०८१, शनिबार

Tag: कांग्रेस प्रवेश

ओलीलाई ठुलो झड्का: एमालेका सयौं नेता, कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । सिंहले नयाँ सरकार गठनका निम्ति ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा एमाले र माओवादी–केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश