६ बैशाख २०८१, बिहिबार

Tag: काँक्रो

घामवाट छाला जोगाउननको लागि काँक्रो बन्छ उपयोगी !

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ,