३ भदौ २०८३, बुधबार

Tag: कवि र कलाकार

प्रधानमन्त्री एक्लो हुनुहुन्न, उहाँ कवि र कलाकार पनि हो : रवि लामिछाने

काठमाडौं । राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।आज बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए ।