१४ चैत्र २०८२, शनिबार

Tag: कर छली मुद्दा

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

रमेश लम्साल/नारायण ढङ्गाना, काठमाडौँ, ३ माघ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत