११ बैशाख २०८३, शुक्रबार

Tag: कर्मचारी अध्यादेश

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

१४ माघ, काठमाडौँ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक बनाउनका लागि संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार विधेयक बनाउन