१७ चैत्र २०८२, मंगलबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार

२६ असार, सुर्खेत । कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार