५ फाल्गुन २०८२, मंगलबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३७६ पुग्यो

सुर्खेत, भदौ १३ । कर्णाली प्रदेशमा आज दिउसो १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३७६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो