कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२८ पुग्यो
सुर्खेत, असोज १ । कर्णाली प्रदेशमा आज दिउसो १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३०२८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो