कर्णाली प्रदेशमा थपिए १३३ कोरोना संक्रमित, ५९ जना कोरोना संक्रमणमुक्त
सुर्खेत, असोज २५ । कर्णाली प्रदेशमा आज साँझ १३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४४१५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले आज दिउसो