७ बैशाख २०८१, शुक्रबार

Tag: करीना कपूर

यस्तो छ बलिउड अभिनेत्री करीना कपूरको पीडा

एजेन्सी, बलिउड अभिनेत्री करीना कपूरले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । कपूरले अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको