६ बैशाख २०८१, बिहिबार

Tag: कप्तान पारस खड्का

नेपालले दियो स्कटल्याण्डलाई १५० रनको टार्गेट

२४ फागुन, काठमाण्डौ ।  जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो । नेपालका लागि कप्तान