१४ श्रावण २०८३, बिहिबार

Tag: कप्तानगञ्ज घटना

प्रतिनिधिसभाः कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पुनः उठाइएको छ। साथै सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन, शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। बैठक सुरु हुनासाथ