१४ बैशाख २०८१, शुक्रबार

Tag: कपिल शर्मा

कपिल शर्मा बने छोरीका बुबा

एजेन्सी, भारतीय कमेडियन कपिल शर्माकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी छन् । गतवर्ष डिसेम्बरमा बिहे गरेका शर्माले ट्वीटरमा मार्फत शेयर गरेका छन् । कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।