२४ श्रावण २०८३, आइतबार

Tag: कपिलवस्तुका पूर्वमेयर

कपिलवस्तुका पूर्वमेयर सिंह हराएको तीन दिनपछि मृत भेटिए

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह हराएको तीन दिनपछि मृत भेटिएका छन् । सिंह गत शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएका थिए । ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । उनले प्रयोग गर्ने