प्रधानमन्त्री ओली कतारको दोहामा
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुगेका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँ यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल