१४ बैशाख २०८१, शुक्रबार

Tag: कक्षा ११

काठमाडौं महानगरद्वारा कक्षा ११ मा छात्रवृत्तिकाे परीक्षाका लागि आवेदन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन