१४ बैशाख २०८३, सोमबार

Tag: औषधि पसल निलम्बन

मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा

काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को