१४ बैशाख २०८१, शुक्रबार

Tag: ओङ्दी शेर्पा

राष्ट्रसेवक कर्मचारीले राज्यको निर्देशनमा जनतालाई सेवा दिनुपर्छ – राज्यमन्त्री शेर्पा

भाद्र ९, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका सांसद ओङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बन्नु भएको छ । खेजेनिम-१, ताप्लेजुंग जिल्लामा जन्मनु भएका शेर्पा माओवादी केन्द्रमा क्रियाशील, जुझारु र क्षमतावान् नेता हुनुहुन्छ । राष्ट्रसेवक कर्मचारीले राज्यको निर्देशनमा