१२ बैशाख २०८१, बुधबार

Tag: एशिया कप

एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

काठमाडौँ, २२ भदौ । श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५०