८ बैशाख २०८३, मंगलबार

Tag: एशियन कङ्क्रिटो

न्यून जनशक्तिमा उच्च उत्पादन दिँदै एशियन कङ्क्रिटो

चितवन । मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै उच्च उत्पादन लिन सफल भएको