१४ बैशाख २०८१, शुक्रबार

Tag: एलोभेरा

घ्युकुमारीको प्रयोगबाट हुने फाइदाहरु

घ्युकुमारीलाई अंग्रेजीमा एलोभेरा भन्दछन् । यो गमलामा लगाउन सकिने खालको जडिबुटी अन्तर्गत पर्दछ । हाम्रो घरमा यो सधै गमलामा रोपेको हुन्छ । हाम्रो शरीरलाई चाहिने आवश्यक तत्व घिउकुमारीको सेवन गर्नाले पाउन सकिन्छ । आज मैले यसै घिउकुमारीको विषयमा पाठकलाई मिठो