भाद्र ३०, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले देशलाई विखण्ड गर्न खोजेको आरोप लगाएका छन् । चुनावी सभालाई सम्बोधन गर्न सर्लाहीको मलंगवामा पुगेका प्रधानमन्त्री देउवाले मधेसी र पहाडीबीच क्षेत्रीय नारा लगाएर एमालेले देश विखण्ड गर्न खोजेको आरोप लगाएका हुन् ।