अध्यक्ष ओलीले तिरे एमालेको लेबी
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर ओलीले बुधबार दायित्व तिरेका हुन्। अध्यक्ष ओलीलाई केन्द्रीय