१९ चैत्र २०८२, बिहिबार

Tag: एमएसएमई दिवस

एनएमबि बैंकद्धारा सातै प्रदेशमा एमएसएमई दिवस मनाईयो

काठमाडौँ । एनएमबि बैंकले एमएसएमई दिवसको मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो । कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि