८ बैशाख २०८१, शनिबार

Tag: एन्टोनीयो ग्रिजम्यान

एथ्लेटिको मड्रिडको सानदार जित, ग्रिजम्यानले गरे ४ गोल

एजेन्सी, १७ फागुन । स्ट्राइकर एन्टोनीयो ग्रिजम्यान एक्लैले ह्याट्रिक सहित ४ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले १४ औं स्थानको लेगानेसलाई ४–० ले पराजित गरेको छ । बुधबार राति मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा ग्रिजम्यानले खेलको