१२ बैशाख २०८१, बुधबार

Tag: एथ्लेटिको मड्रिड

एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश

२१ वैशाख, काठमाण्डौ । आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो । पुरै ९०