४ बैशाख २०८१, मंगलबार

Tag: एटिएम लुट प्रकरण

एटिएम लुट प्रकरण, भारतीय रिजर्भ बैंकको चासो

१७ भदौं, काठमाडौं । चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ बैंकको