११ बैशाख २०८३, शुक्रबार

Tag: एक रोजगार

एक परिवार एक रोजगार

१० माघ, बुटवल । बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार/स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो । इलम सिकेका युवालाई दक्षताका