२ मंसिर २०८१, आइतबार

Tag: एक्लो महसुस

करोडौँ मानिसको बीचमा भएर पनि एक्लो महसुस हुन थालेको छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले आफूलाई एक्लो महसुस हुन थालेको अनुभुति भएको बताएका छन् । आज मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको