२९ चैत्र २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकीकृत समाजवादीका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम