१२ श्रावण २०८१, शनिबार

Tag: एकदिन खुलासा गर्ने

आफूविरुद्ध भ्रम छर्नेहरूबारे एकदिन खुलासा गर्ने अर्थमन्त्री शर्माको चेतावनी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने चेतावनी दिएका छन् । भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले आफ्नो बारेमा भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । सञ्चारगृह विरुद्ध मानहानीको मुद्दामा जाँदा राम्रो