११ बैशाख २०८१, मंगलबार

Tag: ऋत गौतम

यू–१९ क्रिकेट टिमको कप्तानमा ऋत गौतम

१३ कात्तिक, काठमाडौं । यू–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएसँगै ऋत गौतमले कप्तानीको जिम्मेवारी पाएका छन् । उक्त टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बाहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरि, कुशल मल्ल, विवेककुमार यादव,