९ बैशाख २०८३, बुधबार

Tag: ऋण पास

ऋण पास गरिदिने भन्दै ठगी गर्ने पक्राउ

डोटी, ३० असार । आफूहरुलाई रु दश लाख दिएमा रु साढे तीन करोडको ऋण पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा डोटीबाट दुर्इ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाका