काठमाडौं । उपसभामुखको शपथ आज शुक्रबार नै हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार आज साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ । दुईतिहाइनिकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको